About Us

Welcome To Our Conference!

दलित समुदायका कानून व्यवसायीहरुले आफ्नो कानून पेशा व्यवसायको साथसाथै कानूनको शासन, समावेशिता, राष्ट्रियता, सामाजिक न्याय, संघीयता सबलीकरण, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतका सार्वजनिक सवालहरुमा वकालत बहस पैरवी गर्दै आएका छन्। तथापि, उनीहरुलाई राज्यले निरन्तर बहिष्कृत गर्दै आएको देखिन्छ। यसरी कानूनी मुद्दाहरूमा अन्तर्दृष्टि र विचारहरू आदानप्रदान गर्ने तथा नेपालभर विभिन्न अदालत तथा न्यायिक अर्धन्यायिक निकायमा अभ्यासरत दलित समुदायका अधिवक्ताहरूका लागि हकअधिकारको विषयमा सामूहिक धारणा तय गर्ने मुख्य उद्देश्यले यो दलित समुदायको अधिवक्ताको पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ।

सम्मेलन व्यवस्थापन समिति

१. अधिवक्ता सुन्दर स्नेही – संयोजक 

२. अधिवक्ता राम बहादुर मिजार – सदस्य

३. अधिवक्ता रक्षाराम हरिजन – सदस्य 

४. प्रदीप परियार – सदस्य 

सल्लाहकार समिति

क) बरिष्ठ अधिवक्ता नारायण नेपाल

ख) अधिवक्ता मोहन सासंकर

ग) अधिवक्ता श्याम कुमार विश्वकर्मा

घ) अधिवक्ता बिनिता नेपाली

ङ) अधिवक्ता भोजमान लाम्गादे

च) अधिवक्ता लुमासिंह विश्वकर्मा

छ) अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन

ज) अधिवक्ता चक्रमान विश्वकर्मा

झ) अधिवक्ता त्रिलोकचन्द विश्वास विक

ञ) अधिवक्ता भक्त बहादुर बिश्वकर्मा

ट) अधिवक्ता सिताराम घले

Event Partners & Sponsers