Dalit Lawyers Conference 2025
दलित समुदायका कानून व्यवसायीहरुले आफ्नो कानून पेशा व्यवसायको साथसाथै कानूनको शासन, समावेशिता, राष्ट्रियता, सामाजिक न्याय, संघीयता सबलीकरण, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतका सार्वजनिक सवालहरुमा वकालत बहस पैरवी गर्दै आएका छन्।